Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

समुदाय-प्रहरी साझेदारी अन्तर्गत पकडीमा सरसफाई कार्यक्रम सम्पन्न ॥

राघबेन्द्र चौबे,कपिलवस्तु

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय पकडीले सरसफाई कामलाई प्राथमिकता दिएको छ । बिभिन्न वडाका जनप्रतिनिधि , अस्पतालका डाक्टर , बजार व्यवस्थापन समितिका  पदाधिकार ,स्थानिय लगाएतको सहभागीतामा पकडी बजार क्षेत्रको परिसरमा आज सोमवार सरसफाई भएको छ । सो अवसरमा बोल्दै ईलाका प्रहरी कार्यालय पकडी प्रमुख प्रहरी निरीक्षक गणेश सुबेदीले अभियानलाई प्रभावकारी बनाउन सबैको साथ सहयोगमा सरसफाईको थालनि गरेको बताए ।

सरसफाई कार्यक्रमले आम नागरिकसँगको सम्बन्ध अझ परस्पर बन्नेमा आफू विश्वस्त रहेको बताए । सरसफाई मात्रै यथेँस्ट होइन , उनले भने , ‘ सकारात्मक सन्देश प्रभाव गर्न यस्ता किसिमका कार्यक्रमले जनविश्वास बढ्न मद्दत गर्ने उनले बताए । प्रहरी बिचको आपसी सम्बन्धलाई मध्यनजर गर्दै आगामी दिनमा विद्यालय क्षेत्रमा सरसफाई अभियानलाई बिस्तार गर्ने योजना रहेको समेत उनले सुनाए । विशेषगरी हाम्रो कर्तव्य सुरक्षा क्षेत्रसँग मात्रै सम्बन्धित छ । समाजलाई सकारात्मक रुपान्तरणका निम्ति समुदाय – प्रहरी साझेदारी अभियानले सार्थकता पाउनेछ विश्वास लिएको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP