Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शोक सभा सम्पन्न

५ नम्वर प्रदेशका प्रदेशसभा सदस्य अर्जुनकुमार केसीकी आमा लोक कुमारी केसीको निधन प्रति नेपाल कम्युनिष्ट पाटी नेकपा शिवराज नगरकमिटिले शोक सभा गरेको छ । ८३ वर्षको उमेरमा भएको निधनले पाटीलाई क्षती पर्याएको भन्दै स्व.केसीका छोराहरुले समाज र देशको लागि गरेका कामहरुको प्रंशसा गरिएको थिए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेता तथा सांसद अर्जुन कुमार केसी,साविक युवा संगठनका जिल्ला अध्यक्ष गणेश केसी र नगर अध्यक्ष रामचन्द्र केसीकी माताको निधनले पार्टीलाई मर्म्हित बनाएको नेकपा केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेले बताउनुभयो । आमाका सपनाहरुलाई छोराहरुले क्रमश पुरा गरिरहेकोले आगामि दिनमा पनि समाज र देशको लागि काम गर्न प्रेरणा दिनुपर्ने बताउनुभयो । आमाको निधनले शोकमा रहेका छोराहरुलाई शोकलाई शक्तिमा बदल्न्ुपर्ने बताउनुभयो ।
शोकसभामा नेकपामा जिल्ला अध्यक्ष झविलाल पोख्रेल,सचिव विष्णु शाह, प्रदेश सभा सदस्य विष्णु पन्थि,जनि बन्जाडे,शिवराज नगरप्रमुख नेत्रराज अधिकारी लगाएतले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति इश्वरले प्रदान गरोस भन्ने कामना समेत गरेका छन् । प्यूठानको गौमुखी गाउँपालिकामा जन्मनुभएकी स्व केसीका ३ भाई छोरा र २ बहिनि छोरी छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP