Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बेमौसमी वर्षाका कारण कपिलवस्तु लगायत देशभरका इँटा व्यवसायीको करोडौ रुपैयाँ बरावरका काँचो इँटा नोक्सानी।

कपिलवस्तु ।पटकपटक आएको बेमौसमी वर्षाका कारण कपिलवस्तु लगायत देशभरका इँटा व्यवसायीको करोडौ रुपैयाँ बरावरका काँचो इँटा नोक्सानी भएको छ । जस अनुसार कपिलवस्तुका इंटा व्यवसायीले तयारी अवस्थामा राखेका झन्डै २० करोड बराबरका इंटा नोक्सानी भएको दावी गरेका छन् ।

हिउँदे वर्षाका कारण जिल्लाका कुल ७५ बटा इँटा उद्योगको झन्डै ७ करोड काँचा इंटा नोक्सानी हुँदा २० करोड बरावरको नोक्सानी भएको इटा व्यवसायी संघ कपिलवस्तुका महासचिव कृष्ण सापकोटाको गुनासो छ । अधिकाँश भटमा पकाउन तयारी अवस्थामा राखिएको कांचो इंटा पटकपटकको वर्षाले नोक्सानी भएको छ ।

लाखौ रुपैयाँ राजश्व तिर्दा समेत वर्षाले गर्दा आपना इंटा नोक्सानी भएपनि सरकारी निकायबाट कुनै सहयोग नभएको व्यवसायी बताउँछन् । बर्षाले गर्दा इंटा भटमा कामगर्ने सयौ मजदुरको रोजीरोटी समेत प्रभावित बनेको छ । उता वर्षाले गर्दा देशका विभिन्न स्थानका इंटा व्यवसायीका समेत करोडौ मुल्य बराबरका इंटा नोक्सानी हुँदा यसवर्ष समेत उपभोक्ताले महँगोमा इंटा खरिद गर्नुपर्ने बाध्यता भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP