Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

चितवनलाई हराउदै १८औं इण्डो नेपाल क्रिकेट टूर्नामेंट २०२० को उपाधि गोण्डा लाइ

अजय मिश्र कपिलबस्तु, कृष्णनगर

फाल्गुन १७

कपिलबस्तुको कृष्णनगरमा रहेको जय नेपाल स्पोर्ट्स क्लब कृष्णनगर द्वारा आयोजित १८ औ इन्डो नेपाल क्रिकेट टटूर्नामेंट २०२० को फाइनल मैचमा चितवनलाई हराएर गोण्डा बिजेता भएको छ। आजको फाइनल प्रतियोगता राम गोरखा मा.बि. बहादुरगंजको खेल मैदानमा चितवन र मित्र राष्ट भारत को गोण्डा बीच पर्तिस्पर्धा रहेको थियो। जसमा चितवनले टास जितेर बैटिंग गर्ने निर्णय लिएको थियो। चितवानले आफ्नो निर्धारित १६ ओवर २ बालमा ९८ रन बनाएर आल आउट भएको थियो र गोण्डालाई ९९ रनको लक्ष्य दिएको थियो।

जवाबमा गोण्डाले १६ ओवरमा ३ विकेट गुमाएर नै फाइनल मैच हात पारेको थियो। जस्मा नौनित चर्तुवेदीले २५ बाल खेलेर ३१ रन बनाएर आफ्नो टीम गोण्डालाई बिजय हासिल गराए। बिजेता र उपविजेता टीमलाई कृष्णनगरको उद्योग वाणिज्य संघको सभा हालमा पुरस्कार वितरण तथा समापन कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको थियो।

उक्त पुरस्कार वितरण तथा समापन कार्यक्रमका प्रमुख अतिथि कपिलबस्तु क्षेत्र न.३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, विशिष्ट अतिथि कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह र कार्यक्रमका अध्यक्ष सुहेल खान रहेका थिए। बिजेतालाई रु १ लाख, कप र सबै खेलाड़ीहरुलाई मेडल प्रदान गरिएको थियो भने उपविजेतालाई रु ५० हजार ,कप र सबै खेलाड़ीलाई मेडल प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह द्वारा प्रदान गरिएको थियो। मैचको मैन ऑफ दा सिरीज गोण्डा टिमको कप्तान चित्रांश रहे। कार्यक्रममा जनप्रतिनिधि ,खेलप्रेमी,संचारकर्मी, बुद्धजीवी, प्रहरी लगयतको उपस्थित रहेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP