Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विजयनगरमा वृहत शैक्षिक प्रदर्शनी तथा विविध खेलकूद समापन

फागुन १७ गते – विजयनगर

विजयनगर गाउँपालिकामा शनिवार वृहत शैक्षिक प्रर्दशनी तथा विविध खेलकूद कार्यक्रम सम्पन्न भएको छ । विजयनगर गाउँपालिकाको वार्षिक कार्ययोजना कार्यक्रम अन्तर्गत शनिवार गाउँपालिकामा शैक्षिक प्रदर्शनी तथा विविध खेलकूद कार्यक्रम भएको हो ।

उक्त कार्यक्रम गएको १५ गते गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले उद्घाटन गर्दै अतिरिक्त क्रियाकलापबाट शारिरीकm, मानसिक र संवेगात्मक रुपमा परिवर्तन ल्याउने भएकोले सम्पूर्ण विद्यालयहरु सहभागी भई विद्याथीहरुलाई अवसर प्रदान गर्न अनुरोध गर्नु भएको थियो ।

पालिका भित्रै विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकताका साथ राखिएकोले सो अवसरलाई लिँदै अगाडी बढ्नु सबैको दायित्व पनि हो, जसले गर्दा देशले लागनी गरे अनुसार नागरिक उत्पादन गर्न सकिने थापाले टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रम सहजीकरणमा रहेका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले यस्ता क्रियाकलापबाट विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा महत्वूर्ण भुमिका खेल्ने जिकिर गर्नु भयो । आगामी वर्ष निरन्तरता दिँदै लैजाने बताउनु भयो ।

यस कार्यक्रममा शैक्षिक प्रदर्शनी, दौड खेलकूद, हाािजरी जवाफ लगायत कार्यक्रमहरु भएको थियो । कार्यक्रममा २५ ओटा विद्यालय मध्ये २० ओटा मात्र सहभागी भएको शिक्षा शाखाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP