Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नदीमा हाम फालेकी आमाकाे अवस्था अज्ञात, छाेराकाे शव भेटियाे

बैतडी : पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन्। सुर्नया गाउँपालिका–५ कक्स्यालीका ४७ वर्षीय ध्वजबहादुर विष्ट आज मृत फेला परेका हुन्।

असोज २९ गते घोडधौनी दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेका विष्ट आज बिहान १० बजे कक्स्यालीमा मृत फेला परेका हुन्। विष्टको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

यस्तै डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृत फेला परेका छन्। सुभमको शव दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ।

कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले  सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन्। जयन्तीको अवस्था अझै अज्ञात छ। जयन्तीका श्रीमान घरमै छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP