Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

रबि लामिछानेलाई फसाउन खोजिएको छ : सांसद शाह

सनिउल्ला धोबी ,कपिलवस्तु भद्रा ५

कपिलवस्तुका सांसद तथा कांगे्रस यवा नेता अभिषेक प्रताप शाहले सरकारले रबि लामिछानेलाई षयन्त्रपुर्वक फसाएर प्रेस माथी नै ठाडो हस्तक्षेप गरेको उनले आरोप लगाए । ‘ सरकारले सबै क्षेत्रलाइृ आफनो बसमा पारी सकेको छ प्रेसलाई मात्र गर्न बाकी छ त्यसैले चर्चित पत्रकार रबि लामिछानेलाई फसाउन खोजिएको छ ’ उनले भने । अन्यायमा परेको र भष्ट्रचारीहरुको पर्दाफास गरेकोले नै बर्तमान सरकार लामिछानेलाई सिद्धाउने खेलमा लागेको उनले बताए ।, ‘ अहि रबिको समर्थन चितवनबासीले गरेका छन, सरकारले अन्याय गर्न खाजे पुरा कपिलवसतु रबिको साथमा छ ’ उनले भने ।

सांसद तथा कांगे्रस यवा नेता अभिषेक प्रताप शाहले दुई तिहाईको वर्तमान सरकारले जन बिरोधी काम गरीरहेका बताएका छन । बिभिन्न नाममा जनतालाई पीडीत गर्ने किसिमले सरकारले एक पछि अर्को काम गरेकोले अहिलेको सरकार प्रति जनताको तीब्र आक्रोस बढेका उनी बताउछन । जिल्लाको महाराजगंज नगरपालिाकाको खुला दिशामुक्त घोषण कार्यक्रममा संबोन्धन गर्दै उनले यही अवस्थामा चुनाव गराईए दुइृ तिहाईका सरकारले ८ सीट पनि ल्याउन गाह्रो हुने बताए ।

उता सरकारले बिभिन्न नाममा भारतसंग रहेको रोटी र बेटीको संबन्धलाई पनि असर हुने काम गरी रहेको भन्दै आपत्ति प्रकट गरे । कहिले तरकारी र फलफुलको नाममा , कहिले भारतीय गाडीको सुबिधाको नाममा यो संबन्धलाइृ तोडन गरिएको कार्यलाइृ जनताले नियाली रहेको उनले बताए । कृषि मन्त्री गृह जिल्लाको भए पनि अहिले सम्म मलखाद उपलब्ध गराउन नसकेकोमा कृषि मन्त्री खनालकै दोष रहेको उनले बताए । जनताले मल नपाईरहेको बेला भारतबाट एक दुई बोरा मल लयाउदा अनावश्यक दखुःख दिने काम भईरहेको प्रति उनले असंतुष्टी ब्यक्त गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP