Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

निजि प्राबिधिक शिक्षालय महासंघको प्रदेश अध्यक्षमा पाण्डे

तुलसीपुर
निजी प्राविधिक शिक्षालय महासघ प्रदेश नं. ५ को अध्यक्षमा अरुण कुमार पाण्डेलाई चयन गरिएको छ । शनिबार दाङको लमहीमा भएको भेलाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा त्रिलोचन पौडेल, सचिबमा दोर्णबहादुर ओली, कोषाध्यक्षमा खिमबहादुर पार्देलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा अमर डाँगी, राकेश कुमार मिश्र, रणबहादुर थापा, किशोर पाण्डे, रत्नकुमार चन्दलाई चयन गरिएको छ ।

त्यस अवसरमा सिटिईभिटी प्रदेश नं. ५ का उपनिर्देशक यादव सुवेदीले प्राबिधिक शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड भएको बताए । कार्यक्रममा धर्मराज गिरी, राप्ती लाईफ केयर हस्पिटल प्रालि तुलसीपुरका निर्देशक जीवन भण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP