Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं : कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै कर्णाली प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। शाहीले सोमबार अपरान्ह राजीनामा दिएका थिए।


प्रदेश प्रमुख कलौनीले आज साँझ ७ः३० बजेभित्र दावी पेस गरिसक्न समय दिएका छन्।  दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

गठबन्धनबीचको सहमति अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP