Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सिर्सिहवा आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गीता वर्मा

कृष्णनगर, फागुन २४

कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नं ४ मा अवस्थित सिर्सिहवा आधारभूत विद्यालय को व्यवस्थापन समितिको अध्यक्षमा गीता वर्मा चयन हुनु भएको छl अभिभावक भेला बाट दुई महिला र दुई पुरुषमा क्रमशः प्रभावती कोरी, सुमित्रा गुप्त(भुज), व्यास मुनि केवट र दीपेंद्र चौधरी को छनोट सर्वसम्मति ले भयो l

पछि समिति विस्तार गर्ने क्रममा २ जना मनोनीत गर्ने क्रममा गीता वर्मा र साहिद अलि खांन मनोनीत भए l साथै उक्त विस्तारित समिति ले गीता वर्मा लाइ विद्यालय व्यवस्थापन समिति को अध्यक्ष मा छनौट गरेको जानकारी सोही विद्यालय का प्रधानाध्यापक अर्जुन कुमार चतुर्वेदी ले जानकारी दिएl

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP