Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

करिब चार लाख रुपैयाँको पटाका बरामद

कञ्चनपुर : भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले करिब चार लाख रूपैयाँ बराबरको पटाका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार मंगलबार राति बेबारिसे अवस्थामा भेटिएको पटका बरामद गरिएको हो। बरामद पटाकाको मूल्य तीन लाख ८२ हजार २८५ रुपैयाँ रहेको न्यौपानेले जानकारी दिए। पटाका भारतबाट ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।

पटाका ल्याउने कार्यमा संलग्नको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ। यसअघि समेत प्रहरीले जिल्लाका भारतसँग सीमा जोडिएका क्षेत्रबाट पटाका बरामद गरेको छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP