Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

स्कुटरलाई मिनीट्रकले ठक्कर दिदा भाइको मृत्यु, दिदी घाइते

सुर्खेत : रन्त राजमार्ग अन्तरगत वीरेन्द्रनगरको झुप्रा नजिक मीनि ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एकाको मृत्यु भएको छ । 

भेरीगंगा नगरपालिका छिन्चु देखि वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ प ७६६१ नम्बरको स्कुटरलाई वीरेन्द्रनगरबाट नेपालगन्ज तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क ०१२४ नम्बर मिनीट्रकले टक्कर दिदाँ एकको घटना स्थलमै मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ । 

दिदीभाइ सवार रहेको स्कुटरमा मृत्यु हुँनेमा स्कुटरका चालक भेरीगंगा नगरपालिका–११ का २६ वर्षका रविन राना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतले जनाएको छ। घाइते उनको ३२ वर्षको दिदी रानी रानालाई उपचारको लागि प्रदेश अस्पताल कालागाँउमा लगिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP