Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

प्रधानन्यायाधीश प्रकरण : बारले दोस्रो चरणको आन्दोलन गर्‍याे सार्वजनिक

काठमाडौं : नेपाल बार एसोसिएशनले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध बारले आइतबार एक विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकाे हाे।

न्यायालयको नेतृत्व गर्न असफल भएको भन्दै राणाले पदबाट राजीनामा दिनुपर्ने बारको अडान छ। 

बारका अनुसार सोमबार बिहान एक घण्टा बारमा कालो पट्टीसहित धर्ना दिएर विरोध जारी राखिनेछ।

नेपाल बारका एकाईका पदाधिकारी र प्रतिनिधिले आन्दोलनमा ऐक्यबद्धता व्यक्त गरेको उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP