Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

पत्रकार किशोर श्रेष्ठकाे चेतावनी

काठमाडौं भाद्र ५

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा थुनामा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफूसहित तीनजना बिरुद्ध जाहेरी दर्ता गर्न खोजेको घटनामा पत्रकार तथा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफ्नो मानमर्दन भएको चेतावनी दिएका छन्।
उनले सामाजिक सञ्जालमा बुधबार ‘शालिकराम प्रकरणको भिडियो उनकै परिवारबाट पाएर निस्पक्ष र शीघ्र अनुसन्धानको निम्ति त्यसमा आधारित हुँदै हामीले समाचार प्रकाशन प्रशारण गरेको’ उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘हिजो अधिवक्ता सुनिल पोख्रेल आफैँले चितवनमा पत्रकारहरुका सामु ९हामीले शुरुदेखि जे भन्दै आएका थियौं० त्यही भन्नुभएको छ,अर्थात भिडियोका दुई अलग अलग क्लिप्स छन् एउटा ८ मिनेट २८ सेकेन्डको र अर्को ४ मिनेट ५८ सेकेण्डको’रविपत्नी निकिताले जनआस्था सम्पादक श्रेष्ठ, नेपाल आज सम्पादक संकेत कोइराला र चितवन एसपी बिरुद्ध भिडियो छेडखानीको आरोपमा जाहेरी दर्ता गर्न प्रयास गरे काठमाडौँ प्रहरीले बुधबार अस्वीकार गरेको थियो।
श्रेष्ठले लेखेका छन्, ‘आज यसैमा फण्डा मच्चाउँदै केहीले हाम्राबिरुध्द साइबर क्राइमको केस दर्ता गराउन खोजेको सुनियो, पत्रकारले तथ्यमा टेकी लेखेका समाचारउपर मुद्दा दर्ता हुन्छ भने अब यति कुरा सोध्नैपर्ने भयो( म यिनका बिरुध्द केस दर्ता गर्न पुलिसमा जाँदैछु भनी फेसबुकमा पहिले नै स्ट्याटस लेखेर, दर्तै हुन नसकेको, हुन नपाएको केस दर्ता भैसकेको होहल्ला गराएर सामाजिक र सार्वजनिक रुपमा हाम्रो मानमर्दन गर्नेहरुबिरुध्द अब के हुन्छरु’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP