Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बाग्लुङ कुस्मीसेरा बजार बाट लागुऔषध सहित २ युवा पक्राउ

रमेश पन्थि

फागुन २९

जैमिनी नगरपालिका कुस्मीसेरा बजार नजिकैबाट लागुऔशध सहित २ युवा पक्राउ परेका छन । जैमिनी नगरपालिका वडा न १ चित्रे डाँडाँका बर्ष २७ का रोसन आर्चाय र सोहि ठाँउका वर्ष २० का सुनिल थापा लाई जैमिनी नगरपालिका १ पल्लोपाखा जुम्लीखोला कुस्मीसेरा बाग्लुङ जोड्ने मोटर बाटो खण्ड बाट बुधबार दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय बलेवाको टोलीले नियन्त्रणमा लिईएको हो ।

प्रहरी निरीक्षक दिपक प्रसाद रिजालका अनुसार रोसन आर्चायको साथ बाट डाईजापाम,फेनेरागन,र नुरफिम १३ सेट र सुनिल थापा को साथबाट डाईजापाम ,फेनेरागन र नुरफिम १ (१ एम्पुल लागुऔसध बरामद गरिएको जील्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक दिपक प्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP