Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सञ्चार मन्त्री गोकुल बास्कोटा सितगंगामा आउदै

अर्घाखाँची भाद्र ६

नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा भोलीे अर्घाखाची आउनुहुने भएको छ ।क्षेत्रफको हिसावले देशकै ठुलो नगरपालिको सितगंगामा नगरकै पहिलो रेडियो सितगंगा एफएम १०७ ।९ मेगाहर्ज को उद्घघाटन गर्न आउनु हुने भएको छ । भदौ ७ गते सञ्चार मन्त्री गोकुल बास्कोटाको प्रमुख आथित्यतामा रेडियो सितगंगाले रेडियोको उद्धघाटन हुने छ । मन्त्री वास्कोटाले ठाडामा रेडियो उदघाटन संगै पत्रकार भेटघाट कार्यक्रममा सरिक हुने रेडियोका अध्यक्ष नारायण सर्मालेबताउनु भयो साथै कार्यक्रमको पुर्वसन्यामा कार्यक्रकमको प्रचारप्रसार तथा सरसफइ समेत भएको छ । साथै भोली नै सितगंगा एफएम ले खुल्ला तिज गित कार्यक्रम को आयोजना गरेकोे रेडियोका अध्यक्ष नारायण सर्माले जानकारी दिनु भयो।शितगंगा मिडिया प्रालि द्धारा सञ्चालित रेडियो सितगंगा जेठ १५ गते बाट परिक्षण प्रशारणमा आएको छ । शितगंगा नगरपालिका वडा नम्बर ३ मा स्टुडियो रहेको सितगंगा एमएम भदौ ७ गते बाट नै नियमित प्रशारण हुने छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP