Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोना भाईरस अन्त्य गर्न हिन्दू परिषद नेपाल द्वारा हवन पूजन कार्यक्रम सम्पन

बीरगंज

विश्व कल्याण हेतू कोरना भाईरस अन्त्यको लागी आज देश भरी हिन्दू परिषद नेपालले हवन पूजन कार्यक्रम गरेको छ।बीरगंजमा भएको पूजन कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु,पर्सा जिल्ला एवं बीरगंज महानगरका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

हवन पूजन कार्यक्रममा गायत्री मंत्र,महामृत्युंजय मंत्र,भगवती पूजा,११ हजार जब गरिएको थियो।पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा भएको कार्यक्रममा परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय गुप्ता,महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु सुरेश साह कानू,लालबाबु प्रसाद कुर्मी,भरत सरार्फ,सचितानंद दुबे,चितरंजन श्रीवास्तव,पर्सा जिल्ला उपाध्यक्ष छबिलाल उप्रेती,बिरेन्द्र गुप्ता,सचिव सुधीर मिश्रा, सहसचिव अंशु कुमार,जिल्ला सदस्यहरु बिरेन्द्र चौहान, मुकेश पटेल,अमोद कुमार केवट,लेक्चन सोनार,रामेश्वर गुप्ता,बीरगंज महानगर अध्यक्ष प्रमोद सिंह,उपाध्यक्ष मनीष वर्णवाल,सचिव श्यामबाबु गुप्ता,सहसचिव रंजीत चौरसिया,नगर सदस्य संदीप गुप्ता सहभागी रहेका थिए।

साथै काठमांडुमा श्री पशुपतिनाथ मन्दिर प्रांगणमा भएको हवन कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सुनीता रौनियार, केन्द्रिय सदस्यहरु मनोज मण्डल, गायत्री साह,पिंकी महासेठ, श्यामसुन्दर राय, उपत्यका कमिटी उपाध्यक्ष इन्द्रेव मण्डल सहभागी रहेका थिए।

साथै नेपालगंजमा परिषदका केन्द्रिय सदस्य राजकुमार रौनियारको अगुवाईमा हवन पूजन र सप्तरी जिल्लामा जिल्ला अध्यक्ष सुनीता साहको अगुवाईमा भएको थियो।साथै बारा,मकवानपुर,सिन्धुली,मोरग,रौतहट, जनकपुर, कपिलवस्तु, कैलाली,महोत्तरी सहितको जिल्लमा हवन पूजन कार्यक्रम भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP