Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गुल्मिदरबार गाउँपालिकाले अनिश्चितकालिन लकडाउनको निणय

सन्तोष शर्मा ,

गुल्मी

गुल्मिको गुल्मिदरबार गाउँपालिका बिरबासले आज एक सुचना जारी निम्नानुसार कोरोना रोकथाम (कोभिड १९) को रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न अपिल गरेको छ।

गुल्मी दरबार गाउँपालिका ४ बिरबास गुल्मिले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन,वडाभर मालबाहक साधन,खाधान्न,तरकारी तथा फलफुल,दूध,पानी,इन्धन,अा‌ैषधि र एम्बुलेन्स बाहेकका सम्पुर्ण सवारी साधनको आवगमन हिजो दिउँसो १ बजेदेखी अर्को सुचना नभए सम्मको लागि संचालनमा रोक लगाएकाे छ। त्यस्तै ,अत्यवश्यक दैनिक उपभोग्री वस्तुहरु बाहेकका सम्पुर्ण पसल व्यवसायहरु २४ सै घन्टा बन्द गर्ने निणय गरेको छ।

त्यसैगरी हरेक मानिसले अनिवार्य माक्स(मुखावरण)प्रयोग गर्ने, साथै विदेसबाट आएका यात्रुलाइ क्वारेन्टाइनमा राखिने र जनचेतनाको लागि माइकिङ्गको व्यवस्था मिलाउने वडा अध्यक्ष खुमबहादुर पल्लिले बताउनु भयो। यदि यो निणय उल्ङ्ग्गन गरेको पाइएमा कानुन अनुसार कडा कारबाही गरिने पनि सुचनामा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP