Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गुल्मिमा कर्फ्यु आदेसको पहिलो दिनमै टयाक्टर दुर्घटनाहुँदा चालकको मृत्यु

बिक्रम खत्री, गुल्मी

गुल्मीको रेसुङ्गा नगरपालिका ४ मसिनापोखरीमा टयाक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ। छल्दीपनाबाट तम्घास आउदै गरेको लु २ त ८०७२ नम्बरको टयाक्टर अनियन्त्रीत भई सडकबाट तल खस्दा टयाक्टर चालक रेसुङ्गा नगरपालिका ४ अर्खले गुल्मीका अन्दाजी ६२ बर्षिय सेरबहादुर बुढाथोकी उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा ज्यान गएको जिल्ला ट्राफिक कार्यलयले जानकारी दिएको छ।

दुर्घटनाको थप विवरण भने आउन बाँकी छ। गुल्मीमा निषेधआज्ञा (क्फर्यु) आज मंगलबारबाट जारी गरेपनि उलङ्घन गरेको या चालक क्फर्यु भन्ने बुझन नसकेको हो ? प्रहरीको भनाई छ। जिल्ला प्रशासन कार्यलयले आज एक सुचना जारी गरेर निषेधआज्ञा लगाएपनि कतिपय सवारी चालकले निषेधआज्ञा उलङ्गन गरेको पाईएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP