Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेपाल इण्डो समाजिक मंचका अध्यक्ष अकरम पठान द्वारा कृष्णनगरमा मास्क वितरण

कृष्णनगर,

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका मा पर्ने कृष्णनगर बजार खटिएका सुरक्षा निकाए लगायत अन्यमा मास्क र पन्जा वितरण गरिएको छ । नेपाल इण्डो समाजिक मंचका अध्यक्ष अकरम पठान को अगुवाई मा उक्त मास्क र पन्जा वितरण गरिएको छ ।

विश्वमा महामारी का रूपमा रहेको कोरोना भाइरस को संवेदनशीलता लाई मध्य नजर गरि उक्त मास्क र पन्जा वितरण गरिएको कुरा अकरम पठान ले बताए । साथै समाजसेवी का रुपमा समेत चिनिदै आएका उनि समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता समेत हुन ।

उनले नेपाल सरकार ले जारी गरेको निर्देशन नेपाली जनताको हितमा भएकाले सबैले पाल्ना गर्नु पर्ने, कोरोना भाइरस बाट बच्न साबुन पानी ले हात धुने, मास्क को प्रयोग गर्ने, हातमा पन्जा लगाउने, भिड भाड मा न जाने , विरामी भए स्वास्थ्य संस्था मा जाने जस्ता कुरा आजको आवश्यकता समेत रहेको औल्याउनु भयो. साथै उक्त मास्क वितरणमा बृजेश कुमार गुप्ता ,अजय गुप्ता ,विकास अग्रहरि ,रवि कुमार लगायत संस्थाका सदस्यहरु समेत रहे

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP