Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

लकडाउनको मौका छोपेर दाङमा सुनचाँदी पसलमा चोरी

दाङ – लकडाउन आह्वान भएको चौथो दिन शुक्रबार मध्यरातमा तुलसीपुरको सुनचाँदी पसलबाट झण्डै ३ लाखभन्दा बढी मूल्य बराबरको सुनचाँदीका गरगहना चोरी भएको छ ।

टीका सुनचाँदी पसल तुलसीपुरबाट शुक्रबार बिहान साढे १ बजे सडक छेउको शटरको ताला फोडेर गरगहना चोरी भएको प्रहरीले जनाएको छ । सीसी क्यामरामा एक जना सेतो खैरो रङको ज्याकेट लगाएर ताला फोडेर भित्र गएको देखिएको छ ।

पसलबाट चाँदी, चार आनाको पञ्चरत्ने बाला, कालीगढको सन्दुकमा राखिएको १२ आनाको तिलहरी बनाउने सुन, १० तोला चाँदीको बिछीया र केही नगद चोरी भएको छ ।

बिहान पसलको अवस्था हेर्दा शटरको ताला फोडेको देखेपछि प्रहरीलाई खबर गरेको सुनचाँदी व्यवसायी तुलसीराम सुनारले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको तुलसीपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP