Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कृष्णनगर चारमा वडासदस्य को अगुवाई र प्रहरी को सहयोगमा माक्स वितरण

कृष्णनगर

कृष्णनगर नगरपालिकाको ४ मा शनिवार निःशुल्क मास्क वितरण गरिएको छ । ४ नं. का वडासदस्य वृजेश गुप्ता र प्रहरी चौकी सिर्सिहवा का प्रमुख Asi बलराम खत्री,समाजसेवी गौरव मणी त्रिपाठी, ओमकार पाण्डेय, पारस भुज हरुको टोली ले घर घर मा पुगी मास्क वितरण भएको छ ।

अहिले विश्वभरी महामारीको रुप लिई फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिमबाट बच्न, रोकथाम र नियन्त्रण बारे सचेतना दिँदै गाउँ–गाउँमै पसेर मास्क वितरण गर्नु भएको छ। उहाँले कोरोना भाइरसको सङ्क्रमणबाट आफु बचौँ, अरुलाई पनि बचाऔँ भन्दै घरमै बस्न अनुरोधसमेत गर्नु भएको छ । यस संकटको बेला अनावश्यक रुपमा बाहिरा नहिडी घरमै बस्नु आफु बाँच्नु र अरुलाई बचाउँनु हो, उहाँले भन्नुभयो ।

कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएको लकडाउन धेरै राम्रो रहेको बताउँदै सबैले यसको पालना गर्नु अत्यावश्यक भएको वडासदस्य वृजेश गुप्ता ले बताए। सबै गाउँ, टोलमा सरसफाई गरि चूना, किटनाशक औषीधी छर्कने काम पनि हुने बताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP