Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेकपा नगर समिति अध्यक्ष विजय जयसवाल द्वारा कोरोना भाईरसबाट सावधानी अपनाउन अनुरोध

महाराजगंज, कपिलवस्तु ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महाराजगंज नगरपालिका नगर समिति अध्यक्ष ले विजय जयसवाल ले विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्नाको लागि जनतालाई सावधानी अपनाउन अनुरोध गर्नुभएको छ।

यो अवास्थामा कसैले पनि राजनीतिक हिसाबले नभई मानवताको नाताले आ-आफ्नो क्षेत्रबाट सम्पुर्ण जन्तालाई र सरकारलाई सक्दो सहयोग गर्ने कुरा भन्नु भयो। दिनको ज्याला गरेर जिवननिर्वाह गर्ने अति विपन्न परिवारलाई “लकडाउन”मा खाद्यान समाग्रिको अभाव रहेकोले यसकुरालाई विशेष ध्यान दिन स्थानिय सरकारलाई अपिल गर्नुभएको छ।

साथै क्वारेन्टाईनमा रहेका सम्पुर्ण साथीभाईहरुको सेवा सुविधालाई कमि कमजोरी हुन नदिन प्रत्येक वडाका अध्यक्षज्यूहरुलाई आग्रह गर्नु भएको छ। र सरकारले जारी गरेको “लकडाउन”लाई सबैले पालना गरौँ भन्ने कुरामा जोड दिनुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP