Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

उद्योगी मियाँ द्धारा साढे ८ लाखको राहत सामाग्री

माधव बेल्वासे
चन्द्रौटा कपिलवस्तु
कपिलवस्तुको शिवराज नगपालिका ५ चन्द्रौटा बस्ने उद्योगी जमसेद अलि मियाले साढे ८ लाखको राहत सामाग्री वितरण गर्नुभएको छ । आईतवार शिवराज नगरपालिकालाई खाद्यान्य सामाग्री हस्तानतरण गर्दै विपतको घडिमा सहयोग गर्न पाउँदा खुसी भएको बताउनुभयो । राहात सामाग्रीमा प्रति परिवार १० केजी चामल, एक केजी दाल, एक पोका तेल र एक पोका नुन रहेको छ । नगरपालिकाले छनोट गरेको १६ सय घरपरिवारलाई उक्त राहत सामाग्री पु¥याउन नगरपालिकालाई आग्रह गर्नुभएको छ ।
चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेको मियाँले यो विपतमा नआत्तिन नगरवासिहरुलाई आग्रह गर्नुभयो । समस्या निम्तिएमा महिना दिन नगरवासिहरुलाई यस क्षेत्रमा व्यापारीहरुले पाल्न सक्ने भन्दै नगरपालिकासग सहकार्य गरेर सहयोग गरिने बताउनुभयो ।
उक्त खाद्यान्य सामाग्री बुझ्दै नगरप्रमुख नेत्रराज अधिकारीले ठुलो सहयोग गर्ने दातालाई नगरवासिको तर्फ वाट धन्यवाद दिनुभयो । नगरपालिकाले छनोट गरेको विपन्न परिवारलाई उक्त खाद्यान्य पु¥याउने आश्वास दिदै यो विपतको घडिमो सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । मियाँ अटल सिमेन्ट प्रालिका संचालक समेत हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP