Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मङ्गलबार पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना

काठमाण्डाै – मङ्गलबार देशभरिकै मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । तर पहाडी क्षेत्रको केही ठाउँमा भने दिउँसोपछि बदली भइ चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले मङ्गलबार राति भने पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य ठाउँको मौसम पनि एकछिन खुल्दै बादल लाग्नेछ ।

तर बुधबारदेखि एक/दुई दिनको मौसम पूर्णरुपमा खुल्ने छैन । बुधबार पश्चिमको केही ठाउँमा चट्याङ र हुरीबतास सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP