Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

शिब र अनिलको सहकार्य दर्शकस्रोताको मनमा

शिब खनाल, कपिलवस्तु । वि.स. २०५५ साल चैत महिनाको ७ गते शनिबारको दिन बाग्लुङ जिल्लाको निसीखोला गाँउपालिका वार्ड नं.४ मा बुवा टंक प्रसाद शर्मा पौडेल र आमा पिम कुमारी शर्मा पौडेलको कोख बाट जन्मिएका अनिल घरको जेठो सन्तानको रूपमा जन्म लिए ।

सानै देखी गित संगितमा रुचि राख्ने अनिल बिभिन्न स्कुलहरुका अभिनय,नृत्य प्रतियोगीतामा भाग लिने गर्थे उनि हरेक प्रतियोगितमा प्रथम स्थान नै हासिल गरेको उनले बताउछन सानै उमेरमा मोडल बनेकाअनिल बिभिन्न सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुदै आएको उनि बताउछन । वुटवल लाइ कर्मथलो बनाएउदै आएका अनिलले सिभिल इन्जिनियर पढदै आउनु भएको छ ।

अनिलले २०७५ सालमा पहिलो पटक नेपाली लोक म्युजिक भिडियोमा औपचारिक प्रवेश गरेका थिए । अनिलका पन्चेबाजा लोकगितहरु बजारमा छ्न । भर्खरै मात्र सार्वजनिक भएको गित तिमी बिना हाँसेर हिडनमा बिक्रम परीयार र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गित बजारमा पठाएका छ्न उक्त गितमा लोकप्रिय सर्जक डा.शिब सुवेदीको शब्द/संगीत रहेको छ ।

पुष्पाञ्जलीले बजार ब्यवस्थापन गरेको छ जसमा भिडियोको निर्देशकको भुमिका बिनोद भण्डारीले गरेका छन् भने चर्चित एंवम लोकप्रिय मोडल जुना गुरूङ्ग संगै अनिल अभिनयमा देखिएका छन । घर परिवार र अग्रजकलाकारको विशेष सहयोगका कारण यो क्षेत्रमा अगाडि बढन सहज भएको उनि बताउछन ।

सानै देखी गित संगीतमा रुचि राख्ने अनिल राम्रो अभिनय गर्नेको सुचिमै पर्छन प्रतिभाका धनि मोडल अनिल आगामी दिनहरुमा मौलिक लोक संगीतलाइ सधै निरन्तरता दिने पनि उनि बताउँछन । भिडियोका लागि यो लिंकमा क्लिक गर्नुहोस् । https://youtu.be/oltQnR9-rfY

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP