Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

संघियताको मर्म अनुसाार अघि बढ्नु पर्नेः स्वास्थ्य राज्य मन्त्री यादव

नारद कोहार
कपिलबस्तु, भाद्र १०
संघियताको मर्म अनुसाार अघि बढ्नु पर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले बताउनुभएको छ । जिल्लाको तौलिहवामा प्रेस नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको छ ।
मन्त्री यादवले भन्नुभयो सरकारमा रहेर हामी गलत कुराको सापोर्ट गर्दैनौ तर संघियता कार्यन्वयन गराउन हामी सरकार भित्र रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो पाएको उपलब्धीलाई कार्यन्वयन गर्ने र नपाएको उपलब्धीको लागि पार्टीले संघर्ष गर्ने बताउनुभएको छ ।

मन्त्री यादवले भने स्वास्थ्यमा एउटा ठुलो परिवर्तन रामबरण यादवको बेलामा भएको र यसपाली हामी आर्को ठुलो परिवर्तन ल्यउने बताउनुभएको छ । विश्वको कुनै पनि राम्रो देशमा स्वास्थ्यमा १० प्रतिशत बजेट हुन्छ तर हाम्रो देशमा ४।४ प्रतिशत मात्र रहेको स्वास्थ्य राज्यमन्त्री यादवले बताउनुभयो ।
स्वास्थ्य सेवा दिने हो र संविधान कार्यन्वयन गर्न स्वास्थ्यमा ठुलो लगानी लगाउनु पर्ने उहाँले बताउनुभयो ।
संविधान लेख्ने बेलामा धेरै कुरा यस्तो लेखियो की जुन विश्वकै राम्रो कुरा हो त्यस अन्र्तगत स्वास्थ्य सेवा पनि परेको मन्त्री यादवले बताउनुभयो । सवै जनतालाई आधारभुत सेवा निशुल्क दिने, इमेरजन्सी सेवा कसैलाई बन्चित गर्ने छैन र मतृ शीशु कार्यक्राम सवैलाई फ्री गर्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रम प्रेस नेपालका जिल्ला अध्यक्ष दिलिप कुमार यादवको अध्यक्षता, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादको प्रमुख अतिथ्यत, प्रदेश सभा सदस्य शहसराम यादव, सन्तोष कुमार पाण्डेय, पुर्व मन्त्री दान बहादुर चौधरीको विशिष्ट अतिथ्यता, समावबावी पार्टीको प्रदेश अध्यक्ष अशोक यादव, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको अतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन राम सेवक यादवले गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP