Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

अन्तराष्ट्रिय कराते प्रतियोगितामा प्रथम नेपाली टिमलाई स्वागत

माधव बेल्वासे
कपिलवस्तु भाद्र ९
भारतको हरियाणामा गुडकमिटि सेन्टरमा आयोजित तेस्रो अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल प्रथम भएको छ । कराते प्रतियोगितामा प्रदेश ५ का ३५ जना कराते खेलाडी सहभागी भएका थिए । भदौ ८ गते भएको उक्त प्रतियोगितामा नेपाल प्रथम भएको भन्दै स्वागत तथा वधाई प्रदान भएको छ ।

व्यापार संघ कपिलवस्तुको आयोजनामा आयोजित उक्त वधाई तथा स्वागत कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले खेलाडीले राष्ट्रको नाम चिनाउन सफल भएको वताए ।
विदेशी शक्तिशाली राष्ट्रहरु सग पनि प्रतिष्प्रधा गरेर जित हासिल गर्न सक्नु ठुलो सफता भएको जिकिर गरे । खेलाडीहलाई शिवराज नगरपालिकाले १० थान पोषाक वितरण गरेको थियो भने सहभागि हुँदा आवश्यक पर्ने दर्ता शुल्क र आवत(जावतमा लाग्ने यातायात खर्च समेत उपलब्ध गराएको जनाए ।

खेलमा सहभागि भएर बिजयी भएर आएकोमा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले धन्यवाद दिइन । थारुले स्वच्छ मष्तिस्क असल बिचार हुने बताउँदै खेलले कुलतबाट टाढा रहन सहयोग गर्दै समाजलाई परिवर्तन गर्न सक्ने जनाए ।
व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले नेपालको प्रतिनिधित्व गर्दै नेपालको झन्डा बिदेशमा फरफराएर एतिहासिक जित हासिक गरेको वताए । पछिल्लो समय सरकारले खेल प्रति थोरै भए पनि चासो बढाएको भन्दै अव खेलाडी जागरुक हुनुपर्ने वताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP