Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेपाल–भारत सिमानामा एसएसबीका सईले गरे आत्महत्या

काठमाडौं । नेपाल र भारतको सीमामा रहेको बरगनियामा भारतको सशस्त्र सीमा बलका एक सईले शनिवार बिहान आत्महत्या गरेका छन्। उनले आफू बसेको ब्यारेकमा गोली हानेर आत्महत्या गरेका हुन्।

सईले आत्महत्या गरेको आरम्भिक अनुसन्धानमा देखिएको तर आत्महत्याको कारण खुलिनसकेको सीतामढी एसपी अनिल कुमारले बताउनुभयो। एसएसबीका सहायक कमान्डर अनुरागले सईको मृत्युको कारणमा अनुसन्धान गर्ने बताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP