Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

विद्यालयमा ट्युशन पढ्न गएका ८ विद्यार्थी एकसाथ बेहोस , कमलाको निधन

पाल्पा
बुधवार बिहान विद्यालयमा ट्युशन पढ्न जाने क्रममा बेहोस भएकी एकजना छात्राको निधन भएको छ ।

बिहान करिब ८ बजे विद्यालयमा ट्युशन पढ्न जाने क्रममा एक्कासी बेहोस हुँदा पाल्पाको रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी कमला फालको ज्यान गएको हो ।
कक्षा १० मा अध्यानरत उनी बेहोस भएपछि उपचारका लागि तानसेनतर्फ ल्याउँदै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।
उनका अनुसार बिहान विद्यालय जाने क्रममा कमला सहित अन्य ६ जना छात्रा र १ जना छात्र पनि विद्यालय नजिकै बेहोस भएका थिए ।
उनीहरु मध्ये तीनजनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास, दुईजनाको युनाइटेड मिशन अस्पताल र अन्य दुईको ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए। उनीहरु के कारणले बेहोस भए भन्नेबारे खुल्न सकेको छैन भने चिकित्सकको टोलिले  सो बारे अध्यान गरिरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP