Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

गाउपालिकामा शाखाको उद्घाटन

कपिलवस्तु

आशा लघु वितिय संस्थाले विजयनगर गाउँपालिकामा अफ्नो शाखा बिस्तार गरेको छ । विजयनगर गाउँपालिकाका प्रमुख गोपाल बहादुर थापाले सोे शाखाको उद्घाटन गर्नु भएको छ ।

विजयनगर गाउँपालिकाका अध्यक्ष्य गोपाल बहादुर थापाले लघु वितिय संस्थाबाट ऋण लिई व्यापार, व्यवसाय गर्न सहजता आई जिविको पार्जन गर्न सजिलो हुनको साथै आर्थिक सवलीकरण गर्न सहज हुने बताउनु भयो ।

त्यस्तै आशा लघु वित्तिय संस्था शाखाका प्रमुख दिपा बेल्वासेले जनता अबदेखि सेवा सुविधा सजिलै संग पाउने , ऋण लिई व्यापार, व्यवसाय गर्नका लागि न्युनतम व्याजदरमा ऋण उपलब्ध हुने, बचत गर्न तथा झिक्ना सजिलो हुने बताउनु भयो ।

वाणगंगा शाखाका अमित कठरिया,विजयनगर गा। पा का सिमान बचत तथा क्राण सहकारी संस्थाका कमला गुरुङ, सामुदायिक रेडियो विजयनगरका अध्यक्ष रामप्रघट कोरीले शुभकामना मन्तव्य दिनु भएको थियो । वडा न। ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, ने।क।पा वडा कमिटि अध्यक्ष तेज प्रसाद पौडेलको आतिथ्यिता रहेको थियो भने बालमाया बुढाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP