Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

३ हजार कुखुराको चल्ला नष्ट

कपिलवस्तु
भाद्र, १३

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको टोली ले कुखुराको चल्ला पक्रऊ गरेको छ।

भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकी को आधार मा ईप्रका बटा खटिएको सिबिल टोलीले सो कुखुरा पक्रऊ गरेको हो । सिबिल टोलिले कृष्णनगर नगरपालिका वडा नं १ मड्हा बाट १९ कार्टून प्रति कार्टून १५० चल्ला का दरले अन्दाजी २८५० चल्ला पक्रऊ गरेको सिबिल पुलिस त्रिभुवन मल्लाहले जनाएका छन।

बरामद गरिएको चल्ला पशु क्वारेनटाइनका प्रतिनिधि लालमणि आर्यावर्त, स्थानिय तथा पत्रकारको रोहबरमा सुरहि नदिमा लगि नष्ट गरिएको छ। उक्त चल्लाको अनुमानित मुल्य १ लाख पर्ने ईप्रका कृष्णनगर का प्रहरी निरिक्षक प्रताप पौडेलले जनाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP