Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

बझाङमा आगलागी, दश लाख रुपैयाँ बराबरको क्षति

बझाङ – बझाङमा विद्युत सर्ट भएर आगलागी हुँदा दश लाख बराबरको क्षति भएको छ । 

सोमबार बेलुका छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर १ को सुगालाका रमेश गिरीको घर र पसलमा आगलागी हुँदा घर, पसल जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा इन्स्पेक्टर नेत्र बोहराले बताउनु भयो ।

बेलुका ९ बजेतिर सुरु भएको आगलागीमा पसल र घरमा भएका सम्पुर्ण सर सामानहरु जलेर नष्ट भएको बोहराले बताउनुभयो । आगलागी बाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

बेलुका ९ बजे लागेको आगो प्रहरी र स्थानीय मिलेर बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा लिन सकिएको थियो । आगलागीबाट अन्य घरमा समेत सामान्य क्षति भएको छ । 

विद्युत सर्ट कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP