Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

चिनियां राष्ट्रपतिले तमिलनाडुबाट भारत भ्रमण सुरु गर्ने,नेपाल बसाई ९ घण्टा

वेइजिङ

चिनियां राष्ट्रपति सि जिनफिङ्ग र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेट अक्टोम्बरमा हुने निश्चित भएको छ ।
चिनियां राष्ट्रपतिले तमिलनाडुमा रहेको ममल्लापुरमबाट आफ्नो भारत भ्रमणको सुरुवात गर्ने तयारी गरेका छन् । यो ऐतिहासिक शहर चेन्नईबाट नजिक रहेको छ ।

भारत चीन दोस्रो अनौपचारिक शिखर सम्मेलनमा सहभागी हुन चिनियां राष्ट्रपति पांच दिने भ्रारत भ्रमणमा आउंदैछन् । भारितय प्रधानमन्त्री मोदीले अक्टोम्बर ११ देखी १३ सम्म दक्षिण भारतको यो ऐतिहासिक शहरमा सीको स्वागत गर्नेछन् । दुवै नेताबीच औपचारीक वार्ता र द्धिपक्षिय हितका विषयमा समेत छलफल हुनेछ । गत वर्षको अप्रिलमा दुवै नेताबीच चीनको वुहानमा भेटवार्ता भएको थियो । वुहान र ममल्लापुरम दुवै युनेस्कोको सम्पदा सुचींमा समेत सुचिकृत शहर हुन् ।

ममल्लापुरममा २०१८ मा भारतले डिफेन्स एक्स्पो समेत आयोजना गरेको थियो । उक्त एक्स्पोको उद्घाटन समेत भारतिय प्रधानमन्त्री मोदीले गरेका थिए । चिनियां राष्ट्रपति सिको भ्रमणको तयारीको लागी केन्द्र सरकार र प्रदेश सरकार जुटिसकेको भारतिय संचारमाध्यमले जनाएका छन् ।

चिनियां राष्ट्रपति भारतको भ्रमण सकेर नेपाल भ्रमणमा आउने तयारीमा छन् । सीले भारतको वनारसबाट भ्रमण सुरु गर्ने भनिएतापनि सुरक्षाको कारण स्थान परिवर्तन गरिएको बताइएको छ । सी अक्टोम्बर १५ मा नेपाल भ्रमण गरेर चीन फर्कने कार्यक्रम रहेको स्रोतको दावी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP