Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

अनुदानको रकम नपाएको भन्दै किसान संघद्वारा राजमार्ग अवरुद्ध

किसान संघ द्वारा पुर्व पश्चिम राज मार्ग ठप्प

सनिउल्ला धोबी,कपिलबस्तु भद्रा १८ ।
सरकारबाट पाउने दुई करोड पचास लाख अनुदानको
रकम नपाएको भन्दै कपिलवस्तुका किसान संघले राजमार्ग अबरुद्व पारेका हुुन । कपिलवस्तु किसान संघको आयोजनामा कपिलवस्तुको चन्द्रौटामा राजमार्ग बन्द गराएका छ्न ।

सडक ठप्प हुदा सवारी साधन चल्न सकेका छैनन् । ५ बर्ष बितिसक्दा पनि सरकारले उखु प्रबर्द्धन बापतको प्रति क्विन्टल २५ रुपैयाँ अझैसम्म नदिएको बिरोधमा किसानले चक्काजाम गरेका हुन् ।
उखु किसानले सरकार बाट पाउनु पर्ने अनुदान नपाएको भन्दै राजमार्ग ठप्प गरेका हुन । जिल्लाको चन्द्रौटामा पुर्ब पश्चिम राजमार्ग अबरुद्व हुदा सवारी साधन ठप्प भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP