Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

विजयनगरकाे ६ नं वडाद्धारा बाल क्लबका समुहलाई खेलकूद सामग्री प्रदान

राम प्रघट कोरी

आसाढ १४ – विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकामा बाल क्लबका समुहहरुलाई खेलकूद सामग्री प्रदान गरिएको छ । गाउँपालिकाको वडा नं. ६ भित्र रहेको ३ ओटा बाल क्लबहरुलाई खेलकूद सामग्री आइतवार वितरण गरिएको हो ।
वडाभित्र सक्रिय रहेका गौतम बुद्ध खुरुहुरियाका अध्यक्ष अबदुल्ला कुजडा, क्षितिज बद्धौरका अध्यक्ष सुलभ चापागाई र लाली गुरास प्रेमनगरका बाल क्लबका अध्यक्ष पवन श्रेष्ठलाई प्रदान गरिएको वडाध्यक्ष प्रेम बहादुर कलावारले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले लिएका लक्ष्य ‘एक वडा, एक खेल मैदान’ नीति अनुसार खेलकूद क्षेत्रमा प्रोत्साहन गर्ने उद्धेश्यले उक्त सामग्री वितरण गरेका बताउनुभयो । उनीहरुमा खेलकूद जगतमा थप उर्जा मिल्नुको साथै गाउँपालिकालाई खेलकूद क्षेत्रमय बनाउन महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्यक्रम अन्तर्गत यस वडा भित्रका सञ्चालित बाल क्लबहरुलाई भलिबल, रिङ, कक, स्किपिङ डोरी, ब्याड मिन्टन, ब्याड स्ट्याम्प लगायत सामग्री वितरण गरेको वडा सचिव प्रभुनाथ यादवले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP