तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला

 

फुङ्लिङ : ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

वैशाख ३० गतेदेखि हराएकी गाउँपालिकाको वडा १ खानीटोल चित्रेकी २४ वर्षीया युवती वर्षा तामाङको शव खानीटोलस्थित जंगलमा फेला परेको गाउँपालिका–१ का वडा अध्यक्ष चन्द्र तामाङले जानकारी दिए।

युवतीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको वडाध्यक्ष तामाङको भनाइ छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP