Trending
अपराध देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ राजनीति विपक्षी दलहरूको संयुक्त बैठक शुरु राजनीति रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन

नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला

पाल्पा : बगनासकाली गाउँपालिका- ७ दैलातुङस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला परेको छ।

चापपानीका ३९ वर्षीय शरण भुसालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए। गत मंगलबार नदीमा डुबेर बेपत्ता भएका थिए। तीन दिनपछि उनको शव फेला परेको हो।

खोजी गर्ने क्रममा कालिगण्डकी नदीको बिचमा बिहिबार बिहान करिब ८ बजे शव फेला परेको उनले बताए। घटनास्थल भन्दा १५० मिटर पूर्वतर्फ नदीमा तैरिरहेको अवस्थामा शव भेटिएको प्रनाउ चौधरीले बताए।

उनीसँगै बेपत्ता भएका २९ तोयनाथ बस्यालको बुधबार शव फेला परेको थियो। मंगलबार बेलुकी पौने ५ बजे उनीहरू डुबेर बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी टोली र सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरेको थियो। थाहा खबर  

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP