काठमाडौँ : इरान-इजरायल युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन्।
उनलाई इरानले आज रिहा गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन्।
परराष्ट्रमन्त्री खनालले इरानस्थित कन्सुलरसँग कुराकानी भएको उल्लेख गर्दै छिट्टै नेपाल ल्याइने जानकारी दिए।
दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर फर्किने क्रममा पक्राउ गरिएको थियो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया