Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

क्वरेण्टीनमा १४ दिनसम्म लक्षण नदेखिएमा जाँचै नगरि घर जान मिल्छ : मन्त्रालय

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ दिनसम्म क्वरेण्टीनमा बस्दा पनि कोरोनाको लक्षण नदेखिएमा घर जाँदा फरक नपर्ने जनाएको छ ।

क्वरेण्टीनबाट पीसीआर विधिमार्फत जाँच नगरि घर पठाएको भन्दै विरोध भइरहेका बेला मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने बाहिरबाट आएका व्यक्ति दुई हप्तासम्म विधि पुर्‍याएर क्वरेण्टीनमा बस्नुपर्ने र त्यो अवधिमा कोरोनाको लक्षण नदेखिएमा जाँच नगरे पनि हुने बताउनुभयो ।

यस्तै क्वरेण्टीनबाट फर्किएकाहरुलाई घरधनीले पीसीआर रिपोर्ट देखाएर मात्रै घर छिर्न दिने गरेकोमा पनि मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

१४ दिन क्वरेण्टीनमा बस्दा कुनै लक्षण नदेखिएमा कुनै पनि जोखिम नहुने र लक्षण नभएका कोरोना सङ्क्रमितबाट अरुलाई कोरोना नसर्ने भएकाले विभेद नगर्न मन्त्रालयले घरधनीलाई आग्रह पनि गरेको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP