Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

साझा सभामा शिक्षा, स्वास्थ्य र कृषिका सवाल

शारदा के.सी.

कपिलवस्तु
पारस्परिक जवफदेहिता परियोजना अन्तर्गत साझा सभा जिल्ला समन्वय समिति कपिलवस्तुमा यु एस आइ डि, ईन्द्धेणी ग्रामिण बिकास केन्द्र, एफ,एच,आई,३६० र नेपाल पत्रकार महासंको समन्वयमा सम्पन्न भएको छ । सभामाजिल्लामा रहेका बिषयगत कार्यमालय शिक्षा,स्वास्थ्य,कृषि,गैसस,बिधुत लगायतका कार्यालयका प्रमुखहरु संगै सेवाग्राहिको सहभागिता रहेको थियो ।

स्थानिय स्तरमा रहेर कामगरिरहेका स्थानियतह र बिषयगत शाखाले प्रभाह गरिरहेका कार्यका बरेमा छलफल गरिएको थियो ।उपस्थित प्रतिनिधिहरुले जिल्लाका मुख्य सवालहरुका बारेमा जवाफ दिएका छन । आजको साझा सवाल माशिक्षा, स्वास्थ्य र कृषिका बारेमा प्रस्नहरु उठेका थिए । जिल्लाको दक्षिणि भागका विद्यालयहरुमा शिक्षक नभएको अवस्था छ । जिल्लामा मल बढि पैसामा किन्न पर्ने बाध्यता रहेको अजय चौधरीको गुनासो रहेको छ । स्थानिय स्तरमा रहेका महिला जनप्रतिनिधिकरुलाई महिला भएकै कारण काम र निणर्य लिन सक्दैन्न भन्ने गरेको शान्ता सापकोटाले बताउनु भयो ।

जिल्ला अस्पतालमा औषधिनदिने, महिला प्रशुति गराउदा आफैले बाहिर देखि सामान किनेर अपरेसन गर्नु परेको गिता श्रीवास्तवको भनई छ । जिल्लाका स्वास्थ्य चौकिहरुमा प्रयोग गर्ने फिनाईल समेत गरणस्तरीय नभएको गुनासो माया ज्ञेवालीको रहेको छ । स्थानियतहले उठाई रहेको कर काहा के कामका लागि प्रयोग भईरहेको छ त्यसमा पनि पारदर्शिता खोज्नु पर्ने माया ज्ञेवालीको भनाई छ । साथै साझा सभामा नागरिकताका बिषयमा पनि सवाल उठेको छ । शुद्धोधनगाँउपालिका वाड न। ५ मा बस्ने छेदि मल्लाहले आज सम्म नागरिकता पाउन सक्नु भएको छैन । आमाको मृत्यु भएको र आमाको नागरिकता आमाको बुवाको नाम देखि बनेको हुनाले नागरिकता बनाउदा चाहिने कागनपत्र पेस गर्द नागरिकता बन्दैन भनि जवाफ दिएको छ । सभामा उठेका प्रस्नहरुको जवाफ बिषयगत शाखाका प्रमुखहरले दिनु भएको थियो । जसरी गाँउमा हल्ला चलिरहेको छ त्यो जनताले बुझन नसकेर चलेको र हामी जनता प्रति पारदर्शि रहेको बताएक छन । कार्यममा बोल्दै जिल्ला समन्व समिति कपिलवस्तुका अधिकृत जग्तनाथ लामिछानेले अहिले स्थानिय तहमा सबै सेवा गएको हुदा समन्वय देखि दिन मिल्ने सेवाका बारेमा बुझेर सेवा दिने बताउनु भयो । जिल्ला समन्व समिति कपिलवस्तुका उपप्रमुख तारावती कुमारी थारुले जस्लाई आवस्यक छ र जो वास्तविक कृषक हो उसले मल विउ, अनुदान पाएको छैन । जुन समयमा जुन मलको आवश्यक पर्छ त्यो नपाईने र जुन आवश्यक छैन त्यो पाईने हुनाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । प्रदेश सभा सांसद माननिय धर्म बहादुरलाल श्रीवास्तवले यहा उठेका सवालहरुलाई संबोधन गर्ने गरि प्रदेश सभाको बैठकमा मैले कुरा उठाएको र सकारात्मक जवाफ पनि आएको हुनाले बिकास विस्तारै हुदै जाने बताउनु भयो । साथै भोलिको दिनमा साझा सभाले जनतालाई पारदर्शि बनाउने कार्य गरिरहेको हुदा पालिकाको वडामा र जनताको माझमा गर्नु पर्ने सुझाव दिनु भएको छ ।

जिल्ला समन्व समिति कपिलवस्तुका प्रमुख नारायन खनालले स्थानिय स्तरमा हामी समन्वय गरेर जनताको सेवालाई प्राथमीकता दिने बताउनु भयो । । जिल्ला समन्व समिति कपिलवस्तुका प्रमुख नारायन खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता प्रदेश सभा सांसद माननिय धर्म बहादुरलाल श्रीवास्तवको बिशिष्ठ अतिथिमा जिल्ला समन्व समिति कपिलवस्तुका उपप्रमुख तारावती कुमारी थारु, जिल्ला समन्व समिति कपिलवस्तुका अधिकृत जग्तनाथ लामिछान रहनु भएको थियो । पारस्परिक जवाफदेहिता परियोजना कपिलवस्तु र पाल्पा जिल्लाका संयोजक लक्ष्मिनाथ ज्ञेवालिले साझा सभाको उद्देश्य प्रस्तुत गर्नु भएको थियो । भनि कपिलवस्तु पत्रकार महासंघका सहसचिव मोहन बेलवासेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारीले गर्नु भएके थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP