Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

किसानले पाउनु पर्ने अनुदान रकम श्रीमहालक्ष्मी सुगर्स मीलले पाई सकेको खुलासा

निरहु यादव

कपिलवस्तु

कपिलवस्तुका किसानहरुले आर्थिक बर्ष २०७१/७२ को अनुदान रकम २५ रुपैया प्रति क्न्टिलका दरले २ करोड ४८ लाख २३ हजार रुपैया भुक्तानी नेपाल सरकारले नगरेको बिरोधमा ५ बर्ष देखि चक्काजाम , अनशन , ज्ञापनपत्र लगायत विभिन्न किसिमको आन्दोलन गरि सरकारबाट माग गर्दै आएका रकम मील मालिकले २०७१/७२ मा नै बुझिसकेको तथ्य बाहिर आएको छ ।

अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई मिति २०७५/११/१ मा पठाएको पत्र संख्या १६३३ अनुसार आ.वा. २०७१/७२ को रकम मुल्य अभिबृद्धी कर संगै समायोजन गरि श्रीमहालक्ष्मी सुगर्स मील जवाभारीलाई भुक्तानी दिएकोले किसानहरुलाई दिने रकम उक्त उद्योगबाट भुक्तानीको ब्यवस्था गर्नुहुन मिति २०७५/१०/२५ को माननीय मन्त्रीपरिषदको निर्णय अनुसार अनुरोध गरिएकोछ ।

मील मालिक बिरेन्द्र कुमार कनोडिया पुर्ब सहायक मन्त्रि तथा हाल कपिलवस्तु ३(ख) नेपाली कांग्रेस बटा निर्वाचित प्रदेश सभासद समेत रहेका छन । पद पावर र पैसाको दुरुपयोग गरेर गरीब किसानहरुलाई ठगी गरिरहेको किसानहरुले मील मालिक कनोडिया माथि आरोप लगाएका छन ।यो बिषयमा मिल मालिक कानोडियालाई फोन सम्पर्क गर्दा यो बिषयमा कुरा गर्न मासंग टाईम छैन र मा मिटिङ्गमा छु भन्दै फोन राखदिनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP