Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

बैठकमा आगामी दशौँ राष्ट्रिय महाधिवेशनको कार्यतालिकाबारे पनि छलफल हुनेछ। साथै वडा र स्थानीय तहस्तरमा भएका अधिवेशनहरुको रिर्पोटिङ तथा समीक्षा हुने तामाङले बताए। 

एमालेले आगामी मंशिरमा पार्टीको दशौँ महाधिवेशन चितवनमा गर्ने तयारी गरिरहेको छ। महाधिवेशनको कार्यतालिकाबारे थप छलफल गर्न भोलिका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरिएका लागि त्यसको तयारी स्वरुप आज स्थायी कमिटी बैठक बोलाइएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP