माेरङ – प्रहरी हुँ भन्दै व्यापारीलाई धम्काएर पैसा असुल्ने एक जना विराटनगरबाट पक्राउ परेका छन् ।
सादा पोसाकको प्रहरी हुँ भन्दै विराटनगर महानगरपालिका १५ को दक्षिण गेटका व्यापारीहरूसँग रकम माग्ने ३१ वर्षीय पुष्पराज चेम्जोङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले चेम्जोङलाई पक्राउ गरेको हो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया