Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

नवलपुर कावासोतीमा तास खेलिरहेका ११ जना पक्राउ

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा तास खेलिरहेका ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरको प्रहरी टोलीले गएराति कावासोती नगरपालिका-२ वीपी चोकबाट जुवातास खेलिरहेका ११ जनालाई पक्राउ गरेको हो ।

चोलबहादुर कानुङको घरमा तास खेलिरहेका बुद्धि पुलामी, डम्बर सिंह लामिछाने मगर, नरेशकुमार विक, विजयकुमार रसाइली, शंकर सुनार, भीमकुमार श्रेष्ठ, कृष्णबहादुर विक, लेखबहादुर फाल, खिमबहादुर लामिछाने, विशाल मर्स्याङ्गी र हविजित यादव पक्राउ परेका हुन् ।

जुवाको खालबाट ५४ हजार ५ सय ६० रुपैयाँ बरामद भएको प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो । चालु आर्थिक वर्षमा अहिलेसम्म जुवातास सम्बन्धी ३१ वटा मुद्दा दर्ता गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP