Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अर्घाखाँचीको शितगंगाबाट लागू ओैषध चरेस सहित २ जना पक्राउ

अर्घाखाँची । शितगंगा नगरपालिकन वडा नम्बर ८ सातमाराबाट डेड किलो लागू अवैध ओैषध चरेस सहित २ जना पक्राउ परेका छ ।

इलाका प्रहरीकार्यालय ठाडा मातहतको टालीले दाङका २ जना लाई किनबेच गरिरहेको अबस्थामा पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अदालत बाट ७दिनको म्याद थपगरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाडा का प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिनु भयो ।

दाङको राप्ती गाउपालिका भालुवाङका ३५ बर्षिय र ४२ बर्षिय पुरुषले अवैध लागू ओैषध चरेस किनबेच गरिरहेको सुचनाको आधारमा इप्रका ठाडा मातहतको सातमारा प्रहरी चौकीले उनिहरुलाइ पक्राउ गरेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP