Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

नक्कली नेपाली नोटसहित चारजना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोकबाट १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन्। राजधानीको नयाँ बजारमा बसोबास गर्दै आएका रौतहटको गौर नगरपालिका–१२ का पृथ्वीप्रसाद साह र वडा नं–९ निवासी महमद शम्साद आलम, राजपुर नगरपालिका–३ का मोहम्मद मुसरफ अली र सोही नगरपालिका–६ का असरफ अली सइदलाई नक्कली नोटसहित बुधबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

उनीहरूलाई आज (बिहीबार) काठमाडौं जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिएको महाशाखाले जानकारी दिएको छ। यसैगरी काठमाडौं महानगरपालिका–१५ डल्लु पुलनजिक ४ थान ढलौटको मूर्तिसहित २ जनालाई पक्राउ गरिएको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ ढाडे र रसुवा गोसाईंकुण्ड नगरपालिका–५ का २ जना युवा मूर्ति चोरीको अभियोगमा पक्राउ परेका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP