Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

कञ्चनपुर : कृष्णपुर नगरपालिका–१ वन्देवी मन्दिरबाट भालुको पित्त र यार्सागुम्बासहित ५७ वर्षीय बृख कामी पक्राउ परेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले उनलाई शनिवार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए। उनको साथबाट भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्राम बरामद गरिएको प्रहरीको भनाइ छ। 

जुम्ला कन्काईसुन्दरी गाउँपालिका–६ का बृख कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया डेरा लिएर बस्दै आएको बलमे बताए। उनको डेराबाट ५०० ग्राम यार्सागुम्बा बरामद गरिएको प्रहरी निरीक्षक बमले बताए। ​बृखको डेराबाट उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइने तयारी गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP