Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भन्सार छलेर ल्याएकाे झन्डै एक किलाे सुनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाण्डाै – भन्सार छलेर ल्याएको झन्डै एक किलो सुनसहित काठमाण्डौको त्रिभुवन विमानस्थलबाट दुई जना विदेशी नागरिक पक्राउ परेका छन् ।  

नाै सय ३५ ग्राम सुनसहित बङ्गलादेशी नागरिक मोहमद तफिक उल्लाह र भारतीय नागरिक प्रकाश नाथ साहलाई प्रहरीले आज पक्राउ गरेको हो । उनीहरूले भित्री वस्त्रमा लुकाएर ल्याएकाे अवस्थामा प्रहरीले सुन बरामद गरेकाे हाे । 

सुनको मूल्य सतहत्तर लाख उन्नाइस हजार ६ सय साठी रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP