धनगढी : दार्चुलामा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका-२ रौतेउडामा ना ५ ख १८०८ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो।
प्रहरीका अनुसार विद्यालयबाट फर्कने क्रममा स्थानीय महेश कपाडीका ६ वर्षीय छोरा अमृत कपाडीको घटनास्थलमै मृत्यु भएको हो। उनको मृत्यु भएपछि स्थानीयले बस जलाएका छन्। चालक फरार भएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको बताएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया